calendar_today मंगलबार, २४ नोभेम्बर २०२६
जनताको आवाज
ताजा अपडेट

???? ??????

जनतासँग मत माग्दै लेकम पुग्याे नेकपा दार्चुलाकाे मुल टाेली

दार्चुला शैल्यशिखर ८ : नेपाल कम्युनिष्ट पार्टी दार्चुलाबाट उम्मेदवार बनेका लक्षमण दत्त जोशी ले चुनावी प्रचारप्रसार तथा घरदैलो...

२०८२ फाल्गुन ९, शनिबार ०२:३७ गते

एमाले दार्चुलाकाे मुल टाेली व्याँसमा ६ जना पार्टी प्रवेश

दार्चुला शैल्यशिखर ८ : गणेश सिंह ठगुन्ना नेतृत्वको मूल टोलीले नेकपा एमालेका तर्फबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि...

२०८२ फाल्गुन ८, शुक्रबार १४:५० गते

लेकममा रास्वपाको घरदैलो अभियान तीव्र

दार्चुला शैल्यशिखर ८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेश सिंह सामन्त नेतृत्वको टोलीले चुनावी प्रचारप्रसार अभियानलाई...

२०८२ फाल्गुन ८, शुक्रबार ०५:२१ गते

व्याँस गाउँपालिका पुग्याे एमालेकाे मुल टाेली

दार्चुला शैल्यशिखर ८ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का दार्चुला जिल्ला प्रतिनिधि सभा सदस्यका उम्मेदवार गणेश सिंह नेतृत्वको...

२०८२ फाल्गुन ७, बिहीबार १२:२७ गते

रास्वपाले राख्याे शैल्यशिखरमा चुनाबी सम्पर्क कार्यालय

दार्चुला शैल्यशिखर ८ : राष्ट्रिय स्वतन्त्र पार्टी दार्चुलाले शैल्यशिखिर नगरपालिका–५ बगौरामा आफ्नो चुनाबी सम्पर्क कार्यालय स्थापना गरेको छ।प्रतिनिधि...

२०८२ फाल्गुन ७, बिहीबार ११:३३ गते

दुहुँमा एमालेकाे भेटघाट कार्यक्रम : ८ जना पार्टी प्रवेश

दार्चुला शैल्यशिखर ८ : नेकपा (एमाले)का तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार गणेश सिंह ठगुन्ना नेतृत्वको टोलीले आसन्न फागुन २१...

२०८२ फाल्गुन ६, बुधबार १३:३३ गते

मालिकार्जुनमा एमालेकाे चुनावी भेटघाट ५२ जना पार्टी प्रवेश

दार्चुला शैल्यशिखर ८ : दार्चुलाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार गणेशसिंह ठगुन्ना नेतृत्वको मतदाता भेटघाट तथा चुनावी प्रचार–प्रसार कार्यक्रम...

२०८२ फाल्गुन ४, सोमबार १२:४२ गते

शैल्यशिखर ५ को समग्र राजनीतिक अवस्था र विश्लेषण : दिनेश रावल

दार्चुला : शैल्यशिखर नगरपालिका वडा नं. ५ को राजनीतिक इतिहास पछिल्ला वर्षहरूमा निरन्तर शक्ति–परिवर्तनको साक्षी बनेको छ। वि.सं....

२०८२ फाल्गुन ३, आईतवार ०६:१५ गते

काे हुन् रास्वपा दार्चुलाबाट सांसदका उम्मेदवार राजेश सामन्त

दार्चुला शैल्यशिखर ८ : लामो समयदेखि शिक्षण पेशामा संलग्न रहँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टी का दार्चुला सभापति तथा...

२०८२ फाल्गुन २, शनिबार १३:२३ गते