calendar_today मंगलबार, २४ नोभेम्बर २०२६
जनताको आवाज
ताजा अपडेट

???? ??????

युवा दिवश : रास्वपाले गर्याे गाेकुलेश्वर बजारमा सरसफाई

केपी जाेशी शैल्यशिखर ८ : युवा दिवशकाे उपलक्ष्यमा गाेकुलेश्वर बजार क्षेत्रमा आज सरसफाइ गरिएकाे छ । राष्ट्रिय स्वतन्त्र...

२०८३ श्रावण २७, बुधबार १४:३५ गते

दार्चुलाका गणेश जाेशी प्रधानमन्त्री बालेन खुल्ला पत्र

सम्मानिय प्रधानमन्त्री ज्यु सादर नमस्कार।म गणेश राज जोशी, सुदूरपश्चिम प्रदेश, दार्चुला जिल्ला, शल्यैशिखर नगरपालिका–०८, सुपले निवासी एक विद्यार्थी...

२०८३ श्रावण २१, बिहीबार २१:५० गते

शैल्यशिखरमा रास्वपाकाे जनसंवाद यात्रा सुरू

केपी जाेशी शैल्यशिखर ८ दार्चुला : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा शैल्यशिखर नगर समितिद्वारा शैल्यशिखर नगरपालिकामा जनसंवाद यात्रा थालनी...

२०८३ श्रावण २१, बिहीबार १४:३६ गते

संघर्षलाई जित्दै सपनाको यात्रामा शैल्यशिखर ५ का दिनेश

दिनेश रावल शैल्यशिखर ५ : प्रकृति, यात्रा र फोटोग्राफीप्रतिको गहिरो प्रेम बोकेर आफ्नो सपनाको बाटोमा अघि बढिरहेका छन्...

२०८३ असार ११, बिहीबार २०:४९ गते

रास्वपाको प्रथम महाधिवेशनबाट रवि लामिछाने सर्वसम्मत सभापति निर्वाचित

दार्चुला शैल्यशिखर ८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट पार्टीका सभापति रवि लामिछाने सर्वसम्मत रूपमा पुनः...

२०८३ असार १०, बुधबार ०६:२० गते

दार्चुलाको लेकम ४ मा २४ जना रास्वपा प्रवेश

दार्चुला शैल्यशिखर ८ : दार्चुलाको लेकम गाउँपालिका–४ खरकडामा शुक्रबार सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा भेलामा विभिन्न...

२०८३ जेष्ठ १६, शनिबार १०:३९ गते

पहिरोमा परी काका–भतिजा गम्भीर घाइते, उपचारका लागि धनगढी रेफर

दार्चुला — शैल्यशिखर नगरपालिका–७, बोहरीगाउँमा घर निर्माण गर्ने क्रममा आएको पहिरोमा परी काका–भतिजा गम्भीर घाइते भएका छन्। घाइते...

२०८३ बैशाख १४, सोमबार १३:५१ गते

पुर्चौडी–९ तल्लादेही स्वास्थ्य चौकी जीर्ण

दार्चुला शैल्यशिखर ८ : बैतडीको पुर्चौडी नगरपालिका वडा नं. ९ अन्तर्गत तल्लादेही–धारीमा अवस्थित स्वास्थ्य चौकी अहिले अत्यन्तै जीर्ण...

२०८२ चैत्र २६, बिहीबार १८:४२ गते

शैल्यशिखरमा रास्वपाकाे जनसम्बाद यात्रा सुरू

दार्चुला शैल्यशिखर ८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शैल्यशिखरले शैल्यशिखर नगरपालिकामा “जनसम्बाद यात्रा” सुरु गरेको छ। यात्राको शुभारम्भ...

२०८२ चैत्र १६, सोमबार ०९:४६ गते

रास्वपाकाे सचिवालय बैठक जारी

दार्चुला शैल्यशिखर ८ : राष्ट्रिय स्वतन्त्र पार्टी को केन्द्रीय सचिवालय बैठक आज वनस्थली स्थित पार्टीको केन्द्रीय कार्यालयमा सुरु...

२०८२ चैत्र १, आईतवार १३:१० गते