केपी जाेशी शैल्यशिखर ८ : युवा दिवशकाे उपलक्ष्यमा गाेकुलेश्वर बजार क्षेत्रमा आज सरसफाइ गरिएकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टी शैल्यशिखर नगर समितिले गाेकुलेश्वर दार्चुला जाेड्ने सडक छेउछाउ र चमेलिया नदीमा निर्मित माेटरेबल पुलमा सरसफाइ गरिएकाे रास्वपा दार्चुलाका सचिब राजेन्द्र पन्तले बताए । जनताकाे आवाज सँग कुराकानी गर्दै सचिब पन्तले भन्ने अरू दलभन्दा फरक गरेर जनताकाे मन जित्ने अभियानमा हामी छाैँ त्यसले यसता सरसफाइका कार्यक्रम अगामी दिनमा नि गर्नै छाै ।

Be the first to comment