calendar_today मंगलबार, २४ नोभेम्बर २०२६
जनताको आवाज
ताजा अपडेट

???? ??????

झरीमा पनि रोकिएन रास्वपा दार्चुलाको जनसम्बाद

केपी जाेशी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दार्चुलाले सञ्चालन गरिरहेको जनसम्बाद यात्रा निरन्तर जारी रहेको छ। मौसम प्रतिकूल...

२०८३ आश्विन १०, शनिबार १८:०६ गते

तीज विशेष कार्यक्रममा उठेको रकमबाट रसुवा बाढीपीडितलाई सहयोग

कृष्णानन्द जोशी ३० भाद्र २०८३ : कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित राधाकृष्ण मन्दिर परिसरमा स्थानीय युवाहरूको सक्रिय पहलमा सञ्चालन गरिएको...

२०८३ भाद्र ३०, मंगलवार १३:१८ गते

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

२०८३ भाद्र २७, शनिबार १४:०७ गते

एमालेका जिल्ला कमिटी सदस्य बम कांग्रेस प्रवेश

दार्चुला : नेकपा एमाले दुहुँका प्रभावसाली नेता नेकपा एमाले जिल्ला कमिटी सदस्य जंग बहादुर बमले नेकपा एमाले पार्टी...

२०८३ भाद्र २१, आईतवार १४:५८ गते

जनताको विकासको उत्कट चाहना अझै पूरा भएको छैन, गम्भीर समीक्षा गर्ने बेला आयो : मुख्यमन्त्री भट्ट

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले जनताको विकासप्रतिको उत्कट चाहना अझै पूरा हुन नसकेको बताउनुभएको छ। उहाँले...

२०८३ भाद्र १७, बुधबार १६:३४ गते

गाैरा पर्व सुरू : आज बिरूडा पञ्चमी

दार्चुला : सुदूरपश्चिमकाे माैलिक पर्व गाेरा आज देखि विधिवत रूपमा सुरू भएकाे छ । भाद्र शुक्लपक्ष पञ्चमी देखि...

२०८३ भाद्र १६, मंगलवार १०:५६ गते

प्रदेश याेजनाकाे सदस्यमा दार्चुलाका जाेशी

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा गंगा दत्त जाेशी लाई नियुक्त गरेको छ। दार्चुलाको शैल्यशिखर...

२०८३ भाद्र १२, शुक्रबार १०:३७ गते

गोकुलेश्वरमा संचालनमा आयो ड्रीम रेष्टुरेण्ट एण्ड कफी शप

दार्चुला- जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र गोकुलेश्वरमा ड्रीम रेष्टुरेण्ट एण्ड कफी शप सञ्चालनमा आएको छ। गोकुलेश्वरबाट गुणस्तरीय हस्पिट्यालिटी...

२०८३ भाद्र ८, सोमबार १२:२२ गते

सरकार र गरिमा चाैधरीका आमा,बुबा सँग भयाे यस्ताे सहमति

केपी जाेशी : बाराकाे जितपुर सिमरा १ कि ३ बर्षीय बलिका गरिमा चाैधरीमागसथि भएकाे अपराधकाे घटनालाई लिएर नेपाल...

२०८३ भाद्र ७, आईतवार १२:२९ गते

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयाेग गर्न प्रधानमन्त्रीकाे निर्देशन

केपी जाेशी शैल्यशिखर ८ : प्रधानमन्त्री बालेन शाहले सरकारी निकायहरूलाई स्वदेश उत्पादन र सेवाकाे उपयाेग गर्न निर्देशन दिएका...

२०८३ भाद्र ४, बिहीबार ११:५२ गते