एमालेका जिल्ला कमिटी सदस्य बम कांग्रेस प्रवेश

Oplus_131072

दार्चुला : नेकपा एमाले दुहुँका प्रभावसाली नेता नेकपा एमाले जिल्ला कमिटी सदस्य जंग बहादुर बमले नेकपा एमाले पार्टी परित्याग गरि नेपाली काङ्ग्रेस प्रवेश गर्नुभएको छ । उहाँलाई नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवं नेपाल सरकारका पुर्व मन्त्री दिलेन्द्र प्रसाद बडुले पार्टीको सदस्यता प्रदान गर्दै खादा ओढाएर पार्टीमा स्वागत गरेको छ । बम २०७९ सालकाे स्थानीय निर्वाचनमा दुहुँ १ मा वडा अध्यक्षमा पराजित भएका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*