वृद्धाआश्रमा फलफुल बितरण गरेर जनताको आवाजले मनायो चौथो स्थापना दिवस

कंञ्चनपुर १५ फाल्गुन २०८१, बिहीबार : जनताको आवाजले आफ्नो चौथो स्थापना दिवस मनाएको छ। कंञ्चपुरको बेदकोट ७मा रहेको बैजनाथ वृद्धआश्रमा रहेका वृद्ध वृद्धालाई फलफुल बितरण गरेर आफ्नो चौथो वार्षिकोत्सव मनाएको हो।  प्रत्येक बर्षको फागुन १५ आफ्नो वार्षिकोत्सव मनाउँदै आएको छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*