calendar_today शुक्रबार, २३ अक्टोबर २०२६
ताजा अपडेट
स्थानीय

वृद्धाआश्रमा फलफुल बितरण गरेर जनताको आवाजले मनायो चौथो स्थापना दिवस

person जनताको आवाज • calendar_today २०८१ फाल्गुन १५, बिहीबार १३:५५ गते

कंञ्चनपुर १५ फाल्गुन २०८१, बिहीबार : जनताको आवाजले आफ्नो चौथो स्थापना दिवस मनाएको छ। कंञ्चपुरको बेदकोट ७मा रहेको बैजनाथ वृद्धआश्रमा रहेका वृद्ध वृद्धालाई फलफुल बितरण गरेर आफ्नो चौथो वार्षिकोत्सव मनाएको हो।  प्रत्येक बर्षको फागुन १५ आफ्नो वार्षिकोत्सव मनाउँदै आएको छ।