calendar_today मंगलबार, २७ अक्टोबर २०२६
जनताको आवाज
ताजा अपडेट
राष्ट्रिय समाचार

सुनको मूल्य बढ्यो

person जनताको आवाज • calendar_today २०८१ फाल्गुन ११, आईतवार ११:१७ गते

कंञ्चनपुर ११ फाल्गुन २०८१, आईतवार : नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेको छ। अघिल्लो दिन अर्थात गत शुक्रबार, तोलाको १ लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुन, यस दिन १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।