calendar_today आइतबार, २२ नोभेम्बर २०२६
जनताको आवाज
ताजा अपडेट
राजनिती

एमाले डिलासैनी–७ को वडा अधिवेशन सम्पन्न, अध्यक्षमा जनकबहादुर धामी निर्वाचित

person जनताको आवाज • calendar_today २०८३ कार्तिक २१, शुक्रबार २१:२४ गते

दार्चुला । नेकपा (एमाले) डिलासैनी गाउँपालिका वडा नं. ७ को वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट जनकबहादुर धामीको अध्यक्षतामा नयाँ वडा कमिटी निर्वाचित भएको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा कृष्ण धामी, सचिवमा वीरेन्द्र कार्की तथा सह–सचिवमा पदम दमाई र ईश्वरी धामी निर्वाचित हुनुभएको छ।
अधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

सम्बन्धित समाचार

डिलाशैनी ५ मा एमालेकाे नयाँ नेतृत्व चयन

२०८३ कार्तिक २०, बिहीबार १८:३६ गते

रास्वपाकाे सचिवालय बैठक बस्दै

२०८३ कार्तिक १५, शनिबार ०८:५१ गते