रास्वपाकाे सचिवालय बैठक बस्दै
केपी जाेशी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेले म समसामयिक विषयमा छलफल गर्न बैठक बाेलाएकाे रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् । बैठक बिहान ११ बजे काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय बस्नेछ ।
सम्बन्धित समाचार