सुनकाे मूल्य सामान्य घट्यो

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 60

शैल्यशिखर ८ दार्चुला :  आज सुनको मुल्य घटेको छ । सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात शुक्रबार, यस्तो सुन प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*