calendar_today सोमबार, २६ अक्टोबर २०२६
जनताको आवाज
ताजा अपडेट
प्रदेश

सुनकाे मूल्य सामान्य घट्यो

person जनताको आवाज • calendar_today २०८२ मंसिर २१, आईतवार ११:५० गते

शैल्यशिखर ८ दार्चुला :  आज सुनको मुल्य घटेको छ । सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात शुक्रबार, यस्तो सुन प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।