भीमदत्त ४ गाेबरियाका स्वः भुबन भट्टको सम्झनामा दीप प्रज्वलन

स्वर्गिय भुबन भट्ट काे दीप प्रज्वलन गरिएको छ । स्टार क्लब गाेबरियाले स्व: भट्ट काे सम्झनामा फाेटाे र गाेबरिया चाेकमा दिप प्रज्वलन गरेकाे छ असाेज २० गते साझ माेटरसाईल दुर्घटनामा परी मृत्युु भऐकाे थियाे ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*