calendar_today मंगलबार, २७ अक्टोबर २०२६
जनताको आवाज
ताजा अपडेट
स्थानीय

भीमदत्त ४ गाेबरियाका स्वः भुबन भट्टको सम्झनामा दीप प्रज्वलन

person जनताको आवाज • calendar_today २०८१ आश्विन २२, मंगलवार २०:३१ गते

स्वर्गिय भुबन भट्ट काे दीप प्रज्वलन गरिएको छ । स्टार क्लब गाेबरियाले स्व: भट्ट काे सम्झनामा फाेटाे र गाेबरिया चाेकमा दिप प्रज्वलन गरेकाे छ असाेज २० गते साझ माेटरसाईल दुर्घटनामा परी मृत्युु भऐकाे थियाे ।