बिधार्थी नेता रावललाई माृतिशाेक

कंञ्चनपुर साउन २५ : नेकपा एमाले निकट बिधार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी दार्चुलाका सचिवालय सदस्य सुरेश रावललाई माृतिशाेक परेकाे छ । नेता रावलका ममतामयी आमा काैशा डागाकाे उपचार क्रममा ५६ बर्षकाे उमेरमा भारतकाे हस्पिटल निःधन भएकाे परिवारिक स्रोत जनाएकाे छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*