calendar_today मंगलबार, २७ अक्टोबर २०२६
जनताको आवाज
ताजा अपडेट
स्थानीय

बिधार्थी नेता रावललाई माृतिशाेक

person admin • calendar_today २०८२ श्रावण २४, शनिबार १६:३८ गते

कंञ्चनपुर साउन २५ : नेकपा एमाले निकट बिधार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी दार्चुलाका सचिवालय सदस्य सुरेश रावललाई माृतिशाेक परेकाे छ । नेता रावलका ममतामयी आमा काैशा डागाकाे उपचार क्रममा ५६ बर्षकाे उमेरमा भारतकाे हस्पिटल निःधन भएकाे परिवारिक स्रोत जनाएकाे छ ।