गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ

कंञ्चनपुर २७ कार्तिक २०८१, मंगलवार : गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् । प्रहरीले मनाङेलाई आज काठमाडौंको सानो भर्‍याङबाट पक्राउ गरेको हो । मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*