calendar_today मंगलबार, २७ अक्टोबर २०२६
जनताको आवाज
ताजा अपडेट
राष्ट्रिय समाचार

गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ

person जनताको आवाज • calendar_today २०८१ कार्तिक २७, मंगलवार १३:४३ गते

कंञ्चनपुर २७ कार्तिक २०८१, मंगलवार : गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् । प्रहरीले मनाङेलाई आज काठमाडौंको सानो भर्‍याङबाट पक्राउ गरेको हो । मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएको थियो ।