कंञ्चनपुरको सिद्धनाथ विज्ञान क्याम्पसमा अनेरास्ववियुको कमिटी गठन

कंञ्चनपुर :

कंञ्चनपुरको भीमदत्त नगरपालिकामा अवस्थति सिद्धनाथ विज्ञान क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियु जिल्ला कमिटीले नरेश भट्टको अध्यक्षतामा २९ सदस्यीय कमिटी गठन गरेको अनेरास्ववियु कंञ्चनपुरका अध्यक्ष कमल रोकायाले बताए ।
अध्यक्ष नरेश भट्ट
उपाध्यक्ष मनीषा जोशी र आशिष अर्याल
सचिव लोकेन्द्र धामी
सह सचिव नरेश चन्द
सह सचिव अभिलाषा पाल
सह सचिव हिक्मत शाही
सह सचिव दीपक जोशी
कोषाध्यक्ष ललिता पन्त

स्वबियु निर्वाचन नजिकै गर्दा अनेरास्ववियु जिल्ला कमिटीले प्रत्येक क्याम्पसमा कमिटी गठन गर्दै आएको रोकायाले बताए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*