calendar_today बुधबार, २८ अक्टोबर २०२६
जनताको आवाज
ताजा अपडेट
राजनिती

एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले बुझाए राजिनामा

person जनताको आवाज • calendar_today २०७९ फाल्गुन १५, सोमबार १७:४९ गते

कंञ्चनपुर :

पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी ८ मन्त्रीले राजीनामा बुझाएका छन । सोमबार बालुवाटारमा पुगेर अर्थमन्त्री सहित सबै मन्त्रीले राजीनामा बुझाएका हुन ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनका लागि पुरानै सत्ता समिकरण बनाएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिएको हाे।

प्रधानमन्त्री प्रचण्ड काँग्रेस सहितको आठ दलिय गठबन्धनमा सामेल भएपछि एमालेले सरकार छोड्नैपर्ने बाध्यता थियो ।