calendar_today मंगलबार, २७ अक्टोबर २०२६
जनताको आवाज
ताजा अपडेट

Category: प्रदेश

काे हुन् रास्वपा दार्चुलाबाट सांसदका उम्मेदवार राजेश सामन्त

दार्चुला शैल्यशिखर ८ : लामो समयदेखि शिक्षण पेशामा संलग्न रहँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टी का दार्चुला सभापति तथा प्रतिनिधि सभा...

२०८२ फाल्गुन २, शनिबार १३:२३ गते पढ्नुहोस् →

प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गणेश सिंह ठगुन्ना पुनः चुनावी मैदानमा

दार्चुला शैल्यशिखर ८ : नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक गणेश सिंह ठगुन्ना प्रतिनिधि सभा सदस्य पदका लागि...

२०८२ माघ २६, सोमबार १०:१३ गते पढ्नुहोस् →

सुनकाे मूल्य सामान्य घट्यो

शैल्यशिखर ८ दार्चुला :  आज सुनको मुल्य घटेको छ । सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका...

२०८२ मंसिर २१, आईतवार ११:५० गते पढ्नुहोस् →

साँझको घडी, थकानको यात्रा : दिलेन्द्र जोशी

शैल्यशिखर ८ दार्चुला : दिनभरको दौडधुप सकिँदै थियो। बेलुका शहरमा अँध्यारो छर्न थालिसकेको, सडकका बत्तीहरू क्रमशः बल्न थालेका।  म—दिलेन्द्र जोशी,...

२०८२ मंसिर २१, आईतवार ०९:३१ गते पढ्नुहोस् →

सिनियर इन्जिनियर नवराज भट्ट बने दार्चुला प्रतिनिधि सभाको पहिलो उम्मेदवार

शैल्यशिखर ८ दार्चुला :  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को जनता सङ्ग घरदैलो अन्तर्गत जनभेटघाट कार्यक्रम नेकपाका स्थायी...

२०८२ मंसिर २१, आईतवार ०८:४८ गते पढ्नुहोस् →

रास्वपा दार्चुलाको सचिवालय बैठक शनिबार बस्दै

शैल्यशिखर ८ दार्चुला : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दार्चुलाको सचिवालय बैठक पर्सि (शनिबार) बस्ने भएको छ । सचिवालय बैठक जिल्लाको...

२०८२ मंसिर १८, बिहीबार ०९:२२ गते पढ्नुहोस् →

समाज सेवा बाटै वडा अध्यक्ष बनेका : केशव दत्त जोशी

शैल्यशिखर ८ दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिका ८ का वडा अध्यक्ष केशव दत्त जोशी विगत लामो समयदेखि आफ्नो क्षेत्रमा विकास,...

२०८२ मंसिर १७, बुधबार १२:०७ गते पढ्नुहोस् →

लेकमकाे जयपुरमा भाेलि रात्रीजात्रा लाग्दै

शैल्यशिखर ८ दार्चुला : दार्चुलाको लेकम गाउँपालिका ५ जयपुरमा भाेलि रात्रीकालिन जात्रा लाग्ने भएकाे छ । हरेक बर्ष कार्तिक शुक्लपक्षको...

२०८२ कार्तिक १२, बुधबार ०९:५९ गते पढ्नुहोस् →

दार्चुलामा रास्वपाकाे नयाँ नेतृत्व चयन सभापतिमा सामन्त

शैल्यशिखर ८ दार्चुला : दार्चुलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ नेतृत्व चयन गरेकाे छ । सोमबार भएकाे जिल्ला भेला...

२०८२ कार्तिक ११, मंगलवार ११:२७ गते पढ्नुहोस् →

शैल्यशिखर ७ देवथलीमा आज रात्रीकालिन जात्रा लाग्दै

शैल्यशिखर ८ दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिका -७ देवथलीमा अवस्थित मालिकार्जुन मन्दिरमा आज रात्रीकालिन जात्रा लाग्नेभएको छ।जात्रा अबधिमा मदिरा तथा...

२०८२ कार्तिक १०, सोमबार ०८:५४ गते पढ्नुहोस् →