calendar_today मंगलबार, २७ अक्टोबर २०२६
जनताको आवाज
ताजा अपडेट

Category: स्थानीय

शैल्यशिखरमा रास्वपाकाे जनसंवाद यात्रा सुरू

केपी जाेशी शैल्यशिखर ८ दार्चुला : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा शैल्यशिखर नगर समितिद्वारा शैल्यशिखर नगरपालिकामा जनसंवाद यात्रा थालनी गरेकाे छ...

२०८३ श्रावण २१, बिहीबार १४:३६ गते पढ्नुहोस् →

संघर्षलाई जित्दै सपनाको यात्रामा शैल्यशिखर ५ का दिनेश

दिनेश रावल शैल्यशिखर ५ : प्रकृति, यात्रा र फोटोग्राफीप्रतिको गहिरो प्रेम बोकेर आफ्नो सपनाको बाटोमा अघि बढिरहेका छन् दार्चुला जिल्लाका...

२०८३ असार ११, बिहीबार २०:४९ गते पढ्नुहोस् →

दार्चुलाको लेकम ४ मा २४ जना रास्वपा प्रवेश

दार्चुला शैल्यशिखर ८ : दार्चुलाको लेकम गाउँपालिका–४ खरकडामा शुक्रबार सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वडा भेलामा विभिन्न राजनीतिक दल...

२०८३ जेष्ठ १६, शनिबार १०:३९ गते पढ्नुहोस् →

पहिरोमा परी काका–भतिजा गम्भीर घाइते, उपचारका लागि धनगढी रेफर

दार्चुला — शैल्यशिखर नगरपालिका–७, बोहरीगाउँमा घर निर्माण गर्ने क्रममा आएको पहिरोमा परी काका–भतिजा गम्भीर घाइते भएका छन्। घाइते हुनेमा स्थानीय...

२०८३ बैशाख १४, सोमबार १३:५१ गते पढ्नुहोस् →

पुर्चौडी–९ तल्लादेही स्वास्थ्य चौकी जीर्ण

दार्चुला शैल्यशिखर ८ : बैतडीको पुर्चौडी नगरपालिका वडा नं. ९ अन्तर्गत तल्लादेही–धारीमा अवस्थित स्वास्थ्य चौकी अहिले अत्यन्तै जीर्ण अवस्थामा पुगेको...

२०८२ चैत्र २६, बिहीबार १८:४२ गते पढ्नुहोस् →

शैल्यशिखरमा रास्वपाकाे जनसम्बाद यात्रा सुरू

दार्चुला शैल्यशिखर ८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शैल्यशिखरले शैल्यशिखर नगरपालिकामा “जनसम्बाद यात्रा” सुरु गरेको छ। यात्राको शुभारम्भ शैल्यशिखरकै प्रसिद्ध...

२०८२ चैत्र १६, सोमबार ०९:४६ गते पढ्नुहोस् →

रास्वपा दार्चुलाको टाेली नाैगाडकाे नागु बस्ती पुग्याे

केपी जाेशी : दार्चुलाको नागु बस्तीका स्थानीयवासीहरूले आगामी निर्वाचनमा भाग नलिने निर्णय गरेपनि, प्रतिनिधिसभा उम्मेदवार र रास्वपा जिल्ला सभापति राजेश...

२०८२ फाल्गुन २६, मंगलवार २१:०९ गते पढ्नुहोस् →

दार्चुलामा खस्याे ४९ हजार ९६८ मत

दार्चुला — प्रतिनिधि सभा निर्वाचन अन्तर्गत दार्चुला जिल्लामा मतदान सम्पन्न भएको छ।जिल्लामा रहेका कुल ९२ हजार ९४८ मतदातामध्ये ४९ हजार...

२०८२ फाल्गुन २१, बिहीबार १३:२२ गते पढ्नुहोस् →

जनताको आवाज पाँच बर्ष पुरागरि छटाैँ बर्षमा प्रवेश

के.पी जाेशी : शैल्यशिखर नगरपालिका वडा नं. ८ मा अवस्थित जनताको आवाज मिडिया ले सफलतापूर्वक पाँच वर्ष पूरा गरी छैटौँ...

२०८२ फाल्गुन १५, शुक्रबार ०१:५७ गते पढ्नुहोस् →

भाेलि मालिकार्जुनमा कांग्रेसकाे आमसभा पुर्व मन्त्री बडुले समेत सम्बाेधन गर्नै

दार्चुला शैल्यशिखर ८ : फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस ले मालिकार्जुन गाउँपालिका–८ पस्तीमा आमसभा...

२०८२ फाल्गुन १४, बिहीबार ०८:१२ गते पढ्नुहोस् →