calendar_today बिहिबार, ५ नोभेम्बर २०२६
जनताको आवाज
ताजा अपडेट
राजनिती

रास्वपाकाे सचिवालय बैठक बस्दै

person जनताको आवाज • calendar_today २०८३ कार्तिक १५, शनिबार ०८:५१ गते

केपी जाेशी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेले म समसामयिक विषयमा छलफल गर्न बैठक बाेलाएकाे रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् । बैठक बिहान ११ बजे काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय बस्नेछ ।