नेताहरूको पुरानै एजेण्डा र दोहोरिएका चुनावी बाँचा

केपी जाेशी शैल्यशिखर ८ दार्चुला : देशका प्रमुख राजनीतिक दलका नेताहरूले यस पटकको निर्वाचनमा पनि पुरानै एजेण्डा र दोहोरिएका चुनावी बाँचा अघि सारेका छन्। समयअनुसार नयाँ नीति र कार्यक्रम ल्याउने अपेक्षा गरिए पनि घोषणापत्र तथा चुनावी भाषणहरूमा विगतकै प्रतिबद्धता दोहोरिएको देखिन्छ। यसले मतदाता माझ निराशा बढाएको छ भने राजनीतिक परिवर्तनको चाहना कमजोर हुँदै गएको विश्लेषकहरूको भनाइ छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*