तत्कालीन समाजबादी बाट भिनपा ६ काे अध्यक्ष लडेका चन्द एमाले प्रवेश

दार्चुला शैल्यशिखर ८ : भीमदत्त नगरपालिका–६, कञ्चनपुर जिल्ला मा वडाध्यक्षका उम्मेदवार तथा युवा नेता जितेन्द्र चन्द नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्।
उहाँलाई एमालेकी केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार नीरुदेवी पाल ले टिका लगाएर स्वागत गर्नुभएको हो।
जितेन्द्र चन्दले २०७९ को स्थानीय तह निर्वाचन र २०८१ को उपनिर्वाचनमा नेपाल समाजवादी पार्टी (समाजवादी पार्टी)को तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको थियाे ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*