नाउपा नेपालबाट उम्मेदवार बनेका उम्मेदवार नै रास्वपा प्रवेश

दार्चुला शैल्यशिखर ८ : कैलाली–५ मा राजनीतिक सरगर्मी बढेको छ। नागरिक उन्मुक्ति पार्टी (नाउपा) का उम्मेदवार जगन्नाथ चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
चौधरीले आफूले चुनावका क्रममा उठाएका सुशासन, समावेशिता र विकासका मुद्दा रास्वपाका उम्मेदवार आनन्द चन्दको एजेन्डासँग मेल खाने भएकाले उनलाई समर्थन गर्ने निर्णय गरेको बताएका छन्।
उनले अब रास्वपाबाटै राजनीतिक यात्रा अघि बढाउने स्पष्ट पार्दै समान उद्देश्य र एजेन्डा भएका कारण पार्टी परिवर्तनको निर्णय लिएको उल्लेख गरेका छन्। चौधरीको यो कदमसँगै कैलाली–५ को चुनावी समीकरणमा नयाँ मोड आएको आकलन गरिएको

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*