३२ ओैँआइजिपी मा एआइजी चन्द्रकुवेर खापुङ नियुक्त

कंञ्चनपुर : नेपाल प्रहरीको ३२ औं महानिरीक्षक (आइजिपी)मा एआइजी चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ।

आज बसकाे मन्त्रिपरिषद्ले १९ गतेदेखि लागू हुने गरी उनलाई आइजीपी नियुक्त गर्ने निर्णय गरेको हो। उनी हाल सिआइवीमा कार्यरत रहेका छन्।

वर्तमान आइजिपी दिपक थापा ३० वर्षे सेवा अवधिका कारण १८ गते राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाँदै छन्। उनको स्थानमा खापुङ आइजिपीमा नियुक्त भएका हुन्।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*