मंसिर १७ गते बुधबार : सुनको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात मंगलबार छापावाला सुन प्रति तोला २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

Be the first to comment