सुदूरपश्चिमका वनमन्त्री रामेश्वर चौधरी बर्खास्त

कंञ्चनपुर असार १९ : सुदूरपश्चिम प्रदेशका सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त भएका छन् । मुख्यमन्त्री कमल बहादुर शाहले मन्त्री चाैधरीलाई बर्खास्त गरेका छन् ।आर्थिक विवादमा मुछिएपछि केही दिनअघि मुख्यमन्त्री शाहले चौधरीलाई राजीनामा दिन निर्देशन दिनुभएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*