सरकार र गरिमा चाैधरीका आमा,बुबा सँग भयाे यस्ताे सहमति

केपी जाेशी : बाराकाे जितपुर सिमरा १ कि ३ बर्षीय बलिका गरिमा चाैधरीमागसथि भएकाे अपराधकाे घटनालाई लिएर नेपाल सरकार र चाैधरीका आमा बुबा बीच तीनबुँदे सहमति भएकाे छ । गृहमन्त्रालयमा भएकाे छलफलमा गृहमन्त्री सुधन गुरूङ सहित , पुर्वाधार मन्त्री सुनिल लम्साल , कानुन ,न्याय तथा संसदीय मामिला मन्त्री साेविता गाैतम , महिला ,बालबालिका लैङ्गकि तथा याैनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी र कृष, वन तथा वातावरण मन्त्री गिता चाैधरीले हस्ताक्षर गरेका छन् । सहमति अनुसार सात दिन भित्र कानुन ,न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सात सदस्यीय गरिमा न्याय संकल्प समिति गठन गर्नै मन्त्री गाैतमले बताए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*