सत्तारुढ दलहरुको बैठक ३ बजे बस्दै

९ कार्तिक २०८१, शुक्रबार : आज सत्तारुढ दलहरुको बैठक बस्दैछ । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठकमा पछिल्ल राजनीतिक समसामयिक विषयहरुमा छलफल हुनेछ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*