शैल्यशिखर ७ देवथलीमा आज रात्रीकालिन जात्रा लाग्दै

शैल्यशिखर ८ दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिका -७ देवथलीमा अवस्थित मालिकार्जुन मन्दिरमा आज रात्रीकालिन जात्रा लाग्नेभएको छ।
जात्रा अबधिमा मदिरा तथा जुवातास पुर्ण रुपमा निशेध गरिएको र त्यस्ता कुनै पनि क्रियाकलाप गरेको पाइएमा कडा कारबाही गरिने मन्दिर ब्यबस्थापन समितिले जनाएको छ। जात्रामा आवस्यक अनुसार प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*