शैल्यशिखरको गोकुलेश्वर मा.वि SEE माअध्यनरत विधार्थीको बिदाई

कंञ्चनपुर फागुन २४ : दार्चुलाको शैल्यशिखर नगरपालिकामा अवस्थित श्री गोकुलेश्वर मा.वि SEE मा अध्यनरत विधार्थीको आज बिदाई गरिएको छ। उत्त विधालयमा अध्यनरत ८० जना बिधार्थीलाई अबिर मायाको चिनो बितरण गर्दैै सम्मानका साथ बिदाई गरिएको बिधार्थी लक्ष्मण खत्री जानकारी दिए । SEE परिक्षा चेत्र १५ सुरु हुदैँ छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*