लेकम २ का महिला स्वास्थ्य स्वयंसेबिकलाई झोला छाता वितरण

कंञ्चनपुर साउन १८ : दार्चुलाको लेकम गाउपालिका २ मा महिला स्वास्थ्य स्वयंसेविकलाई झोला र छाता वितरण गरिएको छ । वडा कार्यालय को चालू आथिक बर्षकाे कार्यक्रम अन्तर्गत ७ जना स्वयंसेविकालाई झोला छाता कलम र रजिस्ट्रर वितरण गरिएको समाजिक परिचालक बासु देव जोशी ले जानकारी दिनुभयो ।

लेकम २ वडा अध्यक्ष शिव राज जोशीले महिला स्वास्थ्य स्वयंसेविका लाई झोला छाता पानी भर्नको लागि बोतल वितरण गरिएको बतानुभयो । सबै सामग्री पाएपछि महिला स्वस्थय स्वयंसेबिका हर्सित भएका छ्न ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*