रास्वपाले राख्याे शैल्यशिखरमा चुनाबी सम्पर्क कार्यालय

दार्चुला शैल्यशिखर ८ : राष्ट्रिय स्वतन्त्र पार्टी दार्चुलाले शैल्यशिखिर नगरपालिका–५ बगौरामा आफ्नो चुनाबी सम्पर्क कार्यालय स्थापना गरेको छ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा दार्चुला सभापति राजेश सिँह सामन्त ले एक कार्यक्रमका बीच कार्यालय उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो। कार्यालय स्थापना भएसँगै चुनावी अभियानलाई थप प्रभावकारी बनाइने पार्टीले जनाएको

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*