राष्ट्रिय स्वतन्त्र पार्टी दार्चुलाको जिल्ला भेला भाेली हुँदै

कंञ्चनपुर साउन २४ : रबि लामेछाने नेतृत्वकाे राष्ट्रिय स्वतन्त्र पार्टी दार्चुलाले साउन २५ गते जिल्ला भेला सदरमुकाम खलंगा गर्ने भऐकाे छ । उत्त भेलाका लागि जिल्ला नाै वटै स्थानीय तहका संयाेजकलाई पत्राचार गरेकाे रास्वपाका जिल्ला उप- संयाेजक राजेन्द्र पन्तले बताए ।
पत्रमा यसाे भनिऐकाे छ

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*