मुकेशकाे समाज सेवामा सकृयता : मानसिक सन्तुलन गुमाएकी महिलालाई आफैले धनगढी लिएर गए

कंञ्चनपुर भाद्र ०८ २०८२ : नेकपा एमाले निकट युवा संघ दार्चुलाका अध्यक्ष मुकेश पाल सामाजिक क्षेत्रमा अग्रसर भएका छन् । ३ महिना पहिले देखी गोकुलेश्वर बजार क्षेत्रमा घुमिरहेकी महिलाले बजार क्षेत्रमा आवत जावत गर्ने मानिसहरूलाई ढुंगा हान्ने गालीगलौज गर्ने जस्ता अस्वाभाविक गतिविधि गर्ने एक जना अपरिचित मानसिक अवस्था ठिक नभएकी महिलालाई अध्यक्ष पालले शैल्यशिखर नगरपालिका वडा नं. १ काे शिखर स्वास्थ्य चाैकीकाे एम्बुलेन्समा सेही महिलालाई प्रदेशस्थित मानव सेवा धनगढी लगिएकाे छ । महिलालाई पुर्‍याउन समाजसेवी मुकेश पाल र इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा कार्यरत प्रहरी जवान निर्मला भट्ट धनगढी गएका छन ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*