नेपाल निर्माण उद्योग परिषद् कञ्चनपुर अध्यक्षमा ज्ञानेन्द्र फुयाल चयन

कंञ्चनपुर साउन ३२ : नेपाल निर्माण उद्योग परिषद्, कञ्चनपुरको अध्यक्षमा ज्ञानेन्द्र फुयाल चयन भएका छन् । परिषद्को जिल्ला अधिवेशनबाट शुक्रबार फुयालको अध्यक्षातमा समिति चयन गथरिएको छ । ९ सदस्यीय समितिको उपाध्यक्षमा मनिराम रेग्मी, सचिव गणेश सुवेदी, कोषाध्यक्ष सन्तोष खत्री चयन भएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*