दार्चुला अडिसनकाे तयारी पूरा : मेयर धामीले उद्वघाटन गर्ने

Oplus_1024

कंञ्चनपुर : public speaking season 1 Darchula Adution काे तयारी पूरा भएकाे छ । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं.९ काे अपि नाम्पा हाेटलकाे सभा हलमा भाेलि देखि चल्ने ३ दिने कार्यक्रमकाे शैल्यशिखर नगरपालिका का नगर प्रमुख बिजय सिँह धामीले उद्वघाटन गर्ने भएका छन् । कार्यक्रममा १ स्थानीय तहबाट ५ जना गरि ९ वटै स्थानीय बाट ४५ जना सहभागी हुनेछन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*