दार्चुलामा प्रेस सेन्टरकाे नयाँ नेतृत्व चयन अध्यक्षमा हरि प्रसाद जाेशी

कंञ्चनपुर पाैष २७ : दार्चुलाको प्रेस सेन्टर नेपालको अध्यक्ष हरि प्रसाद जाेशी चयन भऐका छन् ।आज आयोजित छैठौ जिल्ला अधिबेशनले उनलाई अध्यक्षमा निर्बाचित गरेको हो ।

त्यस्तै उपाध्यक्षमा उपेन्द्र सिंह ठगुन्ना ,महिला उपाध्यक्ष सारंगी खत्री ,सचिव लोकेन्द्र डागा, मिस्रा सह-सचिव पुजा डोबाल सह-सचिव महिला पार्वती साउँद ,कोषाध्यक्षस् नरेश प्रशाद जोशी ,सदस्यमा शारदा पन्त , ओमप्रकाश धामी , पिर्ति बम पदम परियार ,नरेन्द्र ठगुन्ना , दिपेन्द्र डडाल , केशव राज जोशी ,रमेश ठगुन्ना निर्बाचित भएको प्रेस सेन्टर नेपालका प्रदेश अध्यक्ष भुबन बोहराले जानकारी दिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*