गोकुलेश्वर क्याम्पसमा चुनाब जित्ने दाउका साथ सुनिल चुनाबी मैदानमा 

कंञ्चनपुर २१ चैत्र २०८१, बिहीबार : दार्चुलास्थित गोकुलेश्वर बहुमुखी क्याम्पसमा चैत्र २७ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि चुनाब जित्ने दाउका साथ सुनिल डागा चुनाबी मैदानमा छन् । लामो समय देखी अनेरास्ववियुको विद्यार्थी राजनीतिमा सकृय सुनिल गोकुलेश्वर क्याम्पसमा अध्यनरत बिधार्थीका सारथी हुन। बिधार्थीका हरेक समस्या सँग लडेने सुनलि अहिले सभापतिका पदका लागि चुनाबी मैदानमा रहेको बिधार्थीहरु बताउँछन् । विद्यार्थीहरूमाझ निकै लोकप्रिय र स्थापित विद्यार्थी नेता हुन उनी नियमित विद्यार्थी पनि हुन् विद्यार्थीहरूका हरेक समस्याहरूका लागि आवाज उठाउँदै विद्यार्थीहरूका हकहितका लागि उनले विभिन्न किसिमका रचनात्मक क्रियाकलापहरू क्याम्पसमा चलाउँदै आइरहेका छन् अनेरास्ववियु गोकुलेश्वर मा.वि. कमिटी सचिव देखि विद्यार्थी राजनीति सुरु गरेर गोकुलेश्वर क्याम्पस कमिटी सदस्य हुँदै स्वतन्त्र विद्यार्थी युनियन गोकुलेश्वर बहुमुखी क्याम्पस सह सचिव हुँदै अनेरास्ववियु को १४औं जिल्ला अधिवेशनबाट उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*