काभा वुमन्स महिला भलिबलमा नेपालले ईरानसँग प्रतिस्पर्धा गर्दै

कंञ्चनपुर साउन २० : काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले आज इरानसँग प्रतिस्पर्धा गर्दैछ। खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा नेपाली समयअनुसार साँझ सवा ५ बजे शुरु हुनेछ। शनिबार भारतमाथि जित निकालेको नेपाल उच्च मनोबलका साथ इरानसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि नेपालले श्रीलङ्कालाई सोझो सेटमा पराजित गरेको थियो भने भारतसँग ३–२ को सेटमा विजयी भएको हो।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*