एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटायाे

कंञ्चनपुर २०८१ पुष १० : नेकपा एमालेले पर्व पार्टी उपाध्यक्ष भीम रावललाई पार्टीको संगठित सदस्य समेत नरहेने गरि पार्टी सदस्य बाट हटाऐकाे छ । आज बसेकाे नेकपा एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो। भाटभटेनीका सञ्चालक मीन गुरुङबाट पार्टीलाई उपहार पाएको जग्गा प्रकरणमा बोलेकाले उहाँलाई कारबाही गरिएको हो।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*