calendar_today मंगलबार, २४ नोभेम्बर २०२६
जनताको आवाज
ताजा अपडेट

???? ??????

टेरामेक्स घाेटालमा पुर्व मन्त्री बस्नेत विरूद्व भष्चारकाे मुद्दा दायर

कंञ्चनपुर जेठ ०१ २०८२ : नेपाली कांग्रेस नेता एवम् पुर्व स्वास्थ्य मन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको...

२०८२ जेष्ठ १, बिहीबार १२:४३ गते

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा

कंञ्चनपुर २२ बैशाख २०८२, सोमबार : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पदबहाली गरेका छन्।राज्यमन्त्री गर्बुजाले आज...

२०८२ बैशाख २२, सोमबार ०९:४० गते

रातिदेखि परेको वर्षाका कारण नारायणघाट–बुटवल सडक अवरुद्ध

कंञ्चनपुर २१ बैशाख २०८२, आईतवार : हिजो रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडकखण्ड अवरुद्ध भएको...

२०८२ बैशाख २१, आईतवार ०९:१२ गते

शैल्यशिखरको शिखर स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

कंञ्चनपुर २० बैशाख २०८२, शनिबार : दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ ले शिखर स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण...

२०८२ बैशाख २०, शनिबार १४:१५ गते

रास्वपा सुदुरपश्चिमले दार्चुलाबाट जनयात्रा’ अभियान सुरु गर्ने

कंञ्चनपुर १६ बैशाख २०८२, मंगलवार : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदुरपश्चिमले दार्चुलाबाट ‘जनयात्रा’ सुरु गर्ने भएको छ। रास्वपाले...

२०८२ बैशाख १६, मंगलवार २१:११ गते

वीरगञ्ज भन्सारले नौ महिनामा १ खर्ब २४ अर्ब ७० करोड राजस्व सङ्कलन

कंञ्चनपुर : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा एक खर्ब २४ अर्ब ७० करोड रुपैयाँ राजस्व...

२०८२ बैशाख ३, बुधबार १०:३३ गते

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

कंञ्चनपुर :  नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएकाे छ । निगमले इन्धनको मूल्य घटाएको...

२०८२ बैशाख ३, बुधबार १०:२७ गते

दुर्गा प्रसाईंलाई १२ दिन हिरासत राख्न अदालतकाे अनुमति

कंञ्चनपुर : दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएकाे छ । प्रसाईंलाई म्याद थपका...

२०८१ चैत्र २९, शुक्रबार १७:३९ गते

गोकुलेश्वर बहुमुखी क्याम्पसमा सुनिल विजयी

कंञ्चनपुर :  दार्चुलास्थित गोकुलेश्वर बहुमुखी क्याम्पसमा चैत्र २७ भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा अनेरास्ववियु उम्मेदवार सुनिल डागा...

२०८१ चैत्र २८, बिहीबार ०७:५७ गते

गोकुलेश्वर क्याम्पसको शैक्षिक सुधार मेरो मुख्य ऐण्जेडा हो : सुनिल डागा

कंञ्चनपुर : दार्चुलास्थित गोकुलेश्वर बहुमुखी क्याम्पसमा चैत्र २७ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि अनेरास्ववियु बाट सुनिल...

२०८१ चैत्र २५, सोमबार ०८:१६ गते