दार्चुलामा रास्वपाकाे नयाँ नेतृत्व चयन सभापतिमा सामन्त
शैल्यशिखर ८ दार्चुला : दार्चुलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ नेतृत्व चयन गरेकाे छ । सोमबार भएकाे जिल्ला भेला बाट सभापतिमा राजेश सिंह सामन्त र उपसभापतिमा सुरेन्द्र बहादुर खडायत चयन गरेकाे रास्वपा सुदूरपश्चिमका सभापति प्रकाश बिष्टले जानकारी दिए ।
जिल्ला भेलामा रास्वपा सुदूरपश्चिम प्रदेश सभापति प्रकाश बिष्ट, प्रदेश महामन्त्री सन्तोष जोशी, संस्थापक महामन्त्री भोजराज जोशी (क्वालिटी) सहित जिल्लास्तरीय नेताहरूको सहभागीता रहेको थियो।
सम्बन्धित समाचार
गोकुलेश्वरमा प्रथम लिपुलेक कप–२०८३ खुला पुरुष भलिबल प्रतियोगिता सुरु
२०८३ कार्तिक ११, मंगलवार १७:३२ गते