मधेशकेन्द्रित दलहरुसँग माेर्चा बनाउन जनमत पार्टीकाे कार्यदल गठन

कंञ्चनपुर पाैष २२: डा: सिके राउत नेतृत्वकाे जनमत पार्टीले मधेशकेन्द्रित दलहरुबीच मोर्चाबन्दीका २ सदस्यीय कार्यदल गठन गरेको छ ।

जनमत पार्टीको आइतबार बसेको केन्द्रीय सचिवालय समितिको बैठकले कार्यदल गठन गर्दै उपाध्यक्ष अब्दुल खान र प्रवक्ता डा.शरदसिंह यादवलाई जिम्मा दिएको हो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*