calendar_today मंगलबार, २७ अक्टोबर २०२६
जनताको आवाज
ताजा अपडेट
राजनिती

सत्तारुढ दलहरुको बैठक ३ बजे बस्दै

person जनताको आवाज • calendar_today २०८१ कार्तिक ९, शुक्रबार ११:२१ गते

९ कार्तिक २०८१, शुक्रबार : आज सत्तारुढ दलहरुको बैठक बस्दैछ । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठकमा पछिल्ल राजनीतिक समसामयिक विषयहरुमा छलफल हुनेछ ।