राप्रपा केन्द्रीय कार्य समिति बैठक जारी
कंञ्चनपुर जेठ १२ : राजेन्द्र लिङ्देन नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य समिति बैठक आज पनि बस्दै छ ।शुक्रबार देखि काठमाडौँमा सुरु भएको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले विभिन्न कार्यपत्रहरू प्रस्तुत गर्ने राप्रपाका प्रवत्ता ज्ञानेन्द्र शाहीले बताए ।
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
२०८३ भाद्र २७, शनिबार १४:०७ गते