पार्टी एकताबारे छलफल गर्न नाउपाको केन्द्रीय समितिको बैठक आज बस्दै
कंञ्चनपुर : नागरिक उन्मुक्ति पार्टी (नाउपा) केन्द्रीय समिति बैठक आज र भोली बस्ने भएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले चैत ८ र ९ गते बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएकी छन् । जनमत पार्टीसँग हुने भनिएको एकताका विषयमा छलफल गर्न केन्द्रीय समितिको आकस्मिक बैठक बोलाइएको अध्यक्ष श्रेष्ठले जानकारी दिइन् ।
सम्बन्धित समाचार
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
२०८३ भाद्र २७, शनिबार १४:०७ गते