calendar_today मंगलबार, २७ अक्टोबर २०२६
जनताको आवाज
ताजा अपडेट
प्रदेश

नेपाल निर्माण उद्योग परिषद् कञ्चनपुर अध्यक्षमा ज्ञानेन्द्र फुयाल चयन

person जनताको आवाज • calendar_today २०८१ श्रावण ३२, शुक्रबार १९:२२ गते

कंञ्चनपुर साउन ३२ : नेपाल निर्माण उद्योग परिषद्, कञ्चनपुरको अध्यक्षमा ज्ञानेन्द्र फुयाल चयन भएका छन् । परिषद्को जिल्ला अधिवेशनबाट शुक्रबार फुयालको अध्यक्षातमा समिति चयन गथरिएको छ । ९ सदस्यीय समितिको उपाध्यक्षमा मनिराम रेग्मी, सचिव गणेश सुवेदी, कोषाध्यक्ष सन्तोष खत्री चयन भएका छन् ।